सरकारद्वारा घोषणा गरिएका औद्योगिक क्षेत्रहरु स्थापनाबारे छलफल ।
सरकारद्वारा घोषणा गरिएका औद्योगिक क्षेत्रहरु स्थापनाबारे छलफल । कञ्चनपुरको दैजी छेला, बाँकेको नौबास्ता, रुपन्देहीको मोतिपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयुरधाप र झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि तयारी कार्य अघि बढाइने ।
![](https://mof.gov.np/uploads/news/image/IMG_1519_f_20210125033514.jpg)