
दैजी/छेला औद्योगिक क्षेत्रकाे शिलान्यासको क्रार्यक्रममा अध्यक्षज्यूकाे सम्बाेधन

दैजी/छेला औद्योगिक क्षेत्रकाे शिलान्यासको क्रार्यक्रम

दैजी/छेला औद्योगिक क्षेत्रको शिलान्यासको क्रार्यक्रममा उपस्थित हुनुभएका स्थानीय बासिहरु

सरकारद्वारा घोषणा गरिएका औद्योगिक क्षेत्रहरु स्थापनाबारे छलफल । कञ्चनपुरको दैजी छेला, बाँकेको नौबास्ता, रुपन्देहीको मोतिपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयुरधाप र झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि तयारी कार्य अघि बढाइने ।

लिमिटेडका महाप्रबन्धकज्यू, निर्देशकज्यूहरु लगायत उपत्यका भित्र र बाहिरका कार्यालयहरुबाट सहभागी हुनु भएका कर्मचारीहरुकाे उपस्थितिमा Online Account Software and NFRS काे अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

लिमिटेडका महाप्रबन्धकज्यू, निर्देशकज्यूहरुकाे उपस्थितमा Online Account Software and NFRS काे अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

नौबस्ता औद्योगिक क्षेत्र भित्रका अव्यवस्थित बसोबास व्यवस्थापन सम्बन्धमा छलफल कार्यक्रम

मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सचिवज्यूको सम्बोधन ।

मकवानपुरकाे मयुरधाप औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्षज्यूकाे सम्बाेधन

चितवन औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्षज्यूकाे सम्बाेधन

AGM Programme 2077

दिर्घसेवा पदक कार्यक्रममा सम्पूर्ण कर्मचारीहरुकाे उपस्थितिकाे अवस्था