उम्मेदवारहरुको स्वीकृत नामावली (यो नामावली तलको News and Notice बाट डाउनलोड गर्न सकिन्छ )

Approved List Out

कार्यालयमा भौतिक रुपमा उपस्थित भई उम्मेदवारहरुले न्युनत्तम शैक्षिक योग्यता प्रमाण पत्रहरु कार्यालयमा बुझाएको हार्डकापीबाट टाईप गरेका विवरणबाट स्वीकृत नामावली

  1. विज्ञापन नं. १२ पद- वरिष्ठ अधिकृत (प्रशासन) तह- ७
  2. विज्ञापन नं. १३ पद- ईन्जिनियर (विद्युत) तह- ७
  3. विज्ञापन नं. १४ पद- अधिकृत प्रशासन तह- ६
  4. विज्ञापन नं. १५ पद- सब- ईन्जिनियर (विद्युत) तह- ५
  5. विज्ञापन नं. १६ पद- सब- ईन्जिनियर (सिभिल) तह- ५
  6. विज्ञापन न १७ पद- कार्यालय सहायक (प्रशासन) तह- ४
  7. विज्ञापन न १८ पद- असिस्टेन्ट सब-ईन्जिनियर (सिभिल) तह- ४
  8. विज्ञापन न १९ पद सहायक प्राविधिक तह २ (विद्युत)
  9. विज्ञापन न २० पद सहायक प्राविधिक तह २


Online Apllication मा Apply गरेका विवरणमा कुनै उम्मेदवारहरुको विवरण फरक परेमा स्वं उम्मेदवारहरुले आफ्नो Profile Id log in गरी विवरणहरु सच्याउन सकिन्छ । जो उम्मेदवारहरुको Profile log in नभएको र e-mail id परिवर्तन भएको खण्डमा कार्यालयमा सम्पर्क गरी email id सच्याउने ।

  1. विज्ञापन न १२ पद- वरिष्ठ अधिकृत (प्रशासन) तह- ७ अनलाईन विवरण
  2. विज्ञापन नं. १३ पद- ईन्जिनियर (ईलेक्ट्रिकल) तह- ७ अनलाईन विवरण
  3. विज्ञापन नं. १४ पद- अधिकृत (प्रशासन) तह- ६ अनलाईन विवरण
  4. विज्ञापन नं. १५ पद- सब- ईन्जिनियर (विद्युत) तह- ५ अनलाईन विवरण
  5. विज्ञापन नं. १६ पद- सब- ईन्जिनियर (सिभिल) तह- ५ अनलाईन विवरण
  6. विज्ञापन न १७ पद- कार्यालय सहायक (प्रशासन) तह- ४ अनलाईन विवरण
  7. विज्ञापन न १८ पद- असिस्टेन्ट सब-ईन्जिनियर (सिभिल) तह- ४ अनलाईन विवरण
  8. विज्ञापन न १९ पद सहायक प्राविधिक (विद्युत) तह २ अनलाईन विवरण
  9. विज्ञापन न २० पद सहायक प्राविधिक (सिभिल) तह २ अनलाईन विवरण

१५ दिने सूचना

लिखित परीक्षा तालिका तथा परीक्षा केन्द्र