?>
  • बालाजु औद्याेगिक क्षेत्रमा दमकल स्टेसन उदघाटन कार्यक्रम

    बालाजु औद्याेगिक क्षेत्रमा दमकल स्टेसन उदघाटन कार्यक्रम

    2023-06-01 - 2023-07-01 4

    बालाजु औद्याेगिक क्षेत्रमा दमकल स्टेसन उदघाटन कार्यक्रम

    २०७८/१२/२५ गतेका दिन काठमाडौ महानगरपालिका, विपद व्यवस्थापन विभाग र बालाजु औद्याेगिक क्षेत्र बिच दमकल स्टेसन स्थापना गर्ने सम्बन्धमा भएकाे सम्झौता बमोजिम २०७९/०८/२८ गतेका दिन बालाजु औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालय परिसरमा काठमाडौं महानगरपालिकाकाे सम्पूर्ण आर्थिक लगानिमा बारुणयन्त्र (दमकल) स्टेसन स्थापना । उद्घाटन कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाेल, महाप्रबन्धक सुवास सिटौला, क्षेत्र व्यवस्थापक सिर्जना श्रेष्ठ, वडा नं. १६ वडा अध्यक्ष मुकुन्द रिजाल लगायतकाे उपस्थिति ।