?>
  • अैाद्याेगिक क्षेत्र व्यवस्थापन लि. काे ३४ अैां वार्षिकाेत्सब मनाउँदै अैाद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेड परिवार

    अैाद्याेगिक क्षेत्र व्यवस्थापन लि. काे ३४ अैां वार्षिकाेत्सब मनाउँदै अैाद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेड परिवार

    2021-07-16 - 2022-07-16 औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३४ वार्षिकोत्सव

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड स्थापनाकाे ३३ वर्ष पुरा गिर ३४ औ वर्षमा प्रवेश गर्न लागेकाे अवसरमा मिति २०७८ श्रावण १ गते शुक्रवारको दिन अपरान्ह १२ः३० बजे नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी लिमिटेडको केन्द्रिय कार्यालयमा यस कम्पनीकाे अध्यक्षज्यू, महाप्रबन्धज्यू, योजना तथा वित्त विकासका निर्देशकज्यू, प्रशासन तथा बित्त विभागका सहयाक निर्देशकज्यू लगायत कार्यरत कर्मचारीहरुको उपस्थितमा संक्षिप्त रुपमा शुभ-कामना अदान प्रदान कार्यक्रमको आयोजना गरि कार्यक्रम मनाईएको ।