?>
  • औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको अध्यक्ष तथा सदस्यज्यूलाई स्वागत

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको अध्यक्ष तथा सदस्यज्यूलाई स्वागत

    2023-06-18 - 2023-07-17 2

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको अध्यक्ष तथा सदस्यज्यूलाई स्वागत

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको अध्यक्ष तथा सदस्य पदमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट थप जिम्मेवारी तोकिइ आउनु भएका अध्यक्ष श्री यज्ञ राज कोइराला र सदस्य श्री दीपेश लेखकज्यूलाई लिमिटेडको तर्फबाट स्वागत तथा बधाई ।