Bhaktapur

Bhaktapur

भक्तपुर औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालय

भक्तपुर व्यासी

संक्षिप्त विवरण

नेपाल सरकार तथा मित्र राष्ट« संघीय गणतन्त्र जर्मनी सरकारको सहयोगमा सन १९७४ मा भक्तपूरको विकासको लागि भक्तपूर विकास परियोजना -Bhaktpur Development Project_ मिति २०३६ बैशाख १ गते स्थापना भई काठमाडौको तिन जिल्ला मध्ये भक्तपूर जिल्लालाई परिचित गराउन र देशको साथै भक्तपुरको वृद्धि विकास र यस क्षेत्रको वरिपरि बस्ने अथवा नेपालको जनताको रोजी रोटीको लागि र हाम्रो देशमा उत्पादित र देशको र देशलाई चिनाउने उद्देश्यले जर्मनी सरकारबाट यो भक्तपूर जिल्लामा औद्योगिक क्षेत्रको स्थापना भएको हो ।

सोही परियोनजाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत साना उद्योग क्षेत्र नाम -Small industrial Area( SIA) मिति २०३६ वैशाख १ गते (ईस्वी सन १९७९ अप्रिल) मा शूभारम्भ भयो ।

ऐतिहासिकनगरी भक्तपरमा स्थापित यस औद्योगिक क्षेत्रको उद्देश्ययहाको परम्परागत सीपलाई खेर जाननदिई व्यबसायिक रुप दिनका साथै तथा सेवाहरु आन्तरिक एवम विदेशीबजारहरुमा ल्याई स्थानिय स्तरमा रोजगारीको अतिरिक्तअवसरहरु प्रद्रान गर्दै स्थानिय ब्यक्तिहरुको जीवनस्तर उठाउने हो भक्तपूर दरवार क्षेत्र उत्तर पश्चिमतर्फ करिब ५०० मि.दूरीमा अर्थात काठमाडौ शहरबाट पूर्व उत्तर १५ कि.मी. टाढा नगरकोट र चांगुनारायण जाने मुल सडक सम्म जोडिएको भक्तपरू औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय जम्मा ७१.२८ रोपनिमा फैलिएको छ यस क्षेत्र ऐतिहासिकनगरी मनोरमा रमाइलो भक्तपुर नगरपालिकाको वडा न.२ व्यासीमा अवस्थित छ ।

नेपाल सरकारले औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालय संचालन तथा प्रवर्द्धनकार्यको लागि २०४५श्रावण १गते देखि कम्पनी ऐन अन्तर्गत औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड गठन भयो । जस अनुसार वि.स.२०४७ सालमा साना उद्योग क्षेत्र लाइ भक्तपूर औद्योगिक क्षेत्रलाई नामाकरण गरिएको हो ।

यस औद्योगिक क्षेत्र २०७७ बैशाख १ गते देखि आप्mनो कालको ४०वर्ष पार गरी ४१औ वर्षमा प्रवेश गरेको छ । स्थानय जन जिवन तथा संस्कृति भmल्कने डिजाईनका लागि हाते कागजबाट निर्मित सामान काष्ठकलाका सामानहरु धातुका सामानहरु नेपाली ओरिजिनलपस्मिनाका सलहरु सेरामिक्सका सामानहरु यस क्षेत्रको मूख्य पहिचान हुन २०३६ साल देखि हाल सम्म यस क्षेत्रमा संचालित उद्योगहरुमा १५०० सय जना सम्म कामदारहरु कार्यरत छनभने देशको उत्पादन सहयोग पुरयाएको छ राजस्वमा वद्धि ल्याएको छ स्थानिय बासिन्दाहरुलाई रोजगारी दिएको छ तसर्थ यस औद्योगिक क्षेत्रले भक्तपरको पहिचान बोकेको छ

भक्तपुर जग्गा र उधोगको विबरण

भक्तपुर औ.क्षे.व्य.कार्यालयको सुचनाहरु

  1. भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सिलबन्दी दरभाउत्र आह्वानको सुचना प्रथम पटक प्रकाशित मितिः २०७८।११।२७ गते