Latest Updates

?>
  • Online Account Software and NFRS काे अभिमुखिकरण कार्याक्रम २०७७।१०।०३ देखि २०७७।१०।०५ सम्म भएकाे

    Online Account Software and NFRS काे अभिमुखिकरण कार्याक्रम २०७७।१०।०३ देखि २०७७।१०।०५ सम्म भएकाे

    2021-01-19 - 2021-02-19 बालाजु स्कूल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नाेलाेजीकाे सभाहल

    Online Account Software and NFRSकाे अभिमुखिकरण कार्याक्रममा यस कार्यालयकाे महाप्रबन्धक श्री सुबास सिटाैलाज्यू, याेजना तथा विकास विभागका निर्देशक श्री सञ्जयलाल मनान्धरज्यू, प्रशासन तथा वित्त विभागका निर्देशक श्री दिलिप कुमार श्रेष्ठज्यू, सहभागी भएका केन्द्रिय कार्यालयका कर्मचारीहरु लगायत उपत्यका भित्रका कार्यालयहरु र उपत्यका बाहिरकाे कार्यालयहरुबाट सहभागी हुनुभएका कर्मचारीरहरुकाे उपस्थितिकाे अवस्था ।