Latest Updates

?>
  • दैजी-छेला औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम 2077/11/10 गते

    दैजी-छेला औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम 2077/11/10 गते

    - दैजी छेला औद्योगिक क्षेत्र

    नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/१२/०१ गते कोनिर्णयबाट सुदूरपश्चिम प्रदेश अन्तर्गत कंचनपुर जिल्लामा साविकपूर्वमा छेला मुक्त कमैया बस्ति, पश्चीममा दैजी जोगबुढा सडक, उत्तरमा बन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकि ९०० बिगाहा घोषणा भएको l मिति 2073।10।14 गतेको मन्त्रिपरिषद्को निर्णयबाट साबिकको चारकिल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्त कमैया बस्ती तथा धेउडीथुमखोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती(राजमार्ग पश्चिमतर्फको पर्ति जग्गासमेत) कायम भएको ।

    • नेपाल सरकारको मिति २०७३/१/१२को निर्णय अनुसार

    • आयोजना कूल लागत रु. ९ अर्ब

    • औद्योगिक प्लटसंख्या र क्षेत्रफल: १०० प्लटमा रहेको ।

    • अनुमानित(प्रत्यक्ष तथा अप्रत्यक्ष्य)रोजगारीको संख्या : २२ हजार

    - शिलान्यास कार्याक्रम २०७७ फाल्गुन १0 गते सोमवारको दिन भएकाे थियाे ।

    - स्थानःदेवकोट नगरपालिका, कंचनपुर ।